बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धानका कर्मचारी पक्राउ

266
0
Share:

काठमान्डौ/बलात्कार आरोपमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरअन्तर्गतको महिला सेलले दाङका दामोदर पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

 

रिजालका अनुसार बलात्कारको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिइएको हो । रिजालले ती पिडितलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको पिडितको दाबी छ । विवाह गर्न आलटाल गरेपछि पिडित प्रहरीकहाँ पुगेकी हुन् ।

Share: