कानून बनाउन माग गर्दै मिटरव्याजपीडित पुन:प्रर्दशनमा उत्रिए

131
0
Share:

काठमान्डौ /काठमान्डौको माइतीघरमा मिटरब्याज पीडितहरूले आन्दोलन गरेका छन् ।

 

मिटरब्याजविरुद्धको कानुन पारित गराउनलगायत विभिन्न माग गर्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । विभिन्न ठाउँबाट आएका पीडितहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालेका छन् ।

Share: