Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मगंलबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

मगंलबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

284
0
Share:

काठमान्डौ/मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ । यो साताको आइतबारदेखि नै सुन-चाँदीको मूल्य यथावत रहेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यसैगरी, चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: