Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
व्यवसायी दुर्गा प्रसाईँलाई मार्ने धम्की दिँदै २० लाख माग्ने गुरुङ पक्राउ – Lekhanpeeth

व्यवसायी दुर्गा प्रसाईँलाई मार्ने धम्की दिँदै २० लाख माग्ने गुरुङ पक्राउ

371
0
Share:

काठमान्डौ/व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एकजनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा रमेश गुरुङ छन् । गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ ।

 

गुरुङलाई सीआईबीले काठमान्डौबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Share: