मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाकै मृत्यु, सबैको पहिचान खुल्यो (सूचीसहित)

Share:

काठमान्डौ/आज बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।

 

विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्धारका लागि पुगेका छन् ।

 

यात्रुहरु सबै विदेशी नागरिक रहेको खुलेको छ ।

 

हेर्नुहोस् हेलिकप्टर दुर्टनामा परेका चालक तथा यात्रुको सूचीः

Share: