बञ्चरेडाँडा जाने फोहोरका गाडीलाई ककनीमा १५ सय प्रवेश शुल्क

Share:

काठमान्डौ/अबदेखि काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रुपैयाँ लिने भएको छ ।

 

उपत्यकाका तीनवटै जिल्लाको फोहोर विसर्जन हुने ठाउँ रहेको ककनी गाउँपालिकाले अब फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर असुल्ने भएको हो ।

Share: