Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभा बैठक स्थगित – Lekhanpeeth

राष्ट्रिय सभा बैठक स्थगित

212
0
Share:

काठमान्डौ/राष्ट्रियसभाको बैठक सरेको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने भनिएको बैठक सरेको हो ।

 

आजका लागि तोकिएको बैठक विशेष कारण भोलि बिहीबार बिहान १०ः०१ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

Share: