Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नायिका शाहले पाइन् गाली बेइज्जती मुद्दामा सफाइ – Lekhanpeeth

नायिका शाहले पाइन् गाली बेइज्जती मुद्दामा सफाइ

Share:

काठमान्डौ/अभिनेता भुवन केसीले एक करोड क्षतिपूर्ती माग गर्दै दायर गरेको गाली बेइज्जती मुद्दामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सफाइ पाएकी छन् ।

 

शाहले एक अर्न्तवार्तामा केसीले आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । उक्त अर्न्तवार्ता लगत्तै केसीले जिल्ला अदालत काठमाडौंमा ०७७ साउन ९ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

 

उक्त मुद्दामा न्यायाधीश वासुदेव पौडेलको इजलासले केसीको दाबी नपुग्ने भन्दै शाहलाई सफा दिएको हो ।

Share: