Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमालेको वाग्मती इन्चार्जमा गुरु बराल चयन – Lekhanpeeth

एमालेको वाग्मती इन्चार्जमा गुरु बराल चयन

220
0
Share:

काठमान्डौ/प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को वाग्मती प्रदेश इन्चार्जमा गुरु बराललाई चयन गरिएको छ ।

 

शनिबार बसेको सचिवालय बैठकबाट बराललाई वाग्मती इन्चार्जमा चयन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Share: