Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित – Lekhanpeeth

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

196
0
Share:

काठमान्डौ/राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। १ साउन दिउँसो १स्०१ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

 

सोमबारका लागि तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्न्ने र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसदका महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share: