Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपाका उपसभापति अर्याललाई धम्की दिने युवक पक्राउ – Lekhanpeeth

रास्वपाका उपसभापति अर्याललाई धम्की दिने युवक पक्राउ

229
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सफाया गरिदिने भन्दै धम्की दिने एक युवक पक्राउ परेका छन् ।

 

पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमान्डौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालीकोटेलाई पक्राउ गरेको हो ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: