Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भोलि काठमाडौं र ललितपुरका यी ठाउँमा ८ घण्टा बिजुली अवरुद्ध हुने – Lekhanpeeth

भोलि काठमाडौं र ललितपुरका यी ठाउँमा ८ घण्टा बिजुली अवरुद्ध हुने

294
0
Share:

काठमान्डौ/भोलि (शनिबार) काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली अवरुद्ध हुने भएको छ । टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले भोलिलाई विद्युत आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

 

टेकु सबस्टेसनको पावर ट्रान्सफर्मर बन्द गरिने भएकाले निम्त स्थानहरूमा बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ४ सम्म बिजुली बन्द हुने प्राधिकरणले सूचनामार्फत् जानकारी दिएको छ ।

 

Share: