Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी – Lekhanpeeth

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

259
0
Share:

काठमान्डौ/राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । अहिले बिहान सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति ल्याउने तयारी गरिएको छ ।

 

सञ्चालक समितिले मौद्रिक नीति पास गरेमा आजै सार्वजनिक गर्ने तयारी छ । निजी क्षेत्र सरकारले ल्याएको बजेटले निकास दिन नसकेको भन्दै मौद्रिक नीतिप्रति बढी आशावादी छन् ।

Share: