सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका तीन कर्मचारीसहित ६ जना पक्राउ

139
0
Share:

काठमान्डौ/करिब सय किलो सुन तस्करी प्रकरणमाथप ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ जना एजेन्टलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

 

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ कर्मचारी हुन् भने भन्सार एजेन्टहरु रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुली पक्राउ परेका स्रोतले जानकारी बताएका छन् ।

Share: