Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो – Lekhanpeeth

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

221
0
Share:

काठमान्डौ/साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा समान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन २०० रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँले कारोबार भैइरहेको छ ।

 

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने ५ रुपैँयाले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १४ सय ५५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: