Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार – Lekhanpeeth

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार

282
0
Share:

काठमान्डौ/साताको चौंथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ४६५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: