Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
क्लब ओम्नियाका सञ्चालक कुटपिट प्रकरण : ७ जना धरौटीमा रिहा, सानुभाइ अदालतमा पेश – Lekhanpeeth

क्लब ओम्नियाका सञ्चालक कुटपिट प्रकरण : ७ जना धरौटीमा रिहा, सानुभाइ अदालतमा पेश

302
0
Share:

काठमान्डौ/ठमेलस्थित ओम्निया क्लबका बाउन्सर र सञ्चालकलाई कुटपिट गरेको आरोप लागेका ७ जना धरौटीमा छुटेका छन् ।

 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनिहरुसँग जनही ८/८ हजार रुपैयाँ धरौटी मागेको हो । मुख्य नाइके भनिएका सानुभाई भनिने युवराज गुरुङलाई भने बुधबार अदालत पेश गरिएको छ । पटके कायम भएका कारण उनलाई अदालत लगिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Tagscourt
Share: