Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कर्मचारीलाई मात्रै सरुवा गरेर सुन प्रकरणको अनुसन्धान हुँदैन : रवि लामिछाने – Lekhanpeeth

कर्मचारीलाई मात्रै सरुवा गरेर सुन प्रकरणको अनुसन्धान हुँदैन : रवि लामिछाने

296
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरण गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले निरन्तर चल्दै आएको सेटिङ यसपटक सुन प्रकरणमा पनि भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरेका हुन् ।

 

उनले भने, ‘अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सम्बन्धित निकायले जवाफ दिनुपर्छ।’ यो विषयमा जरैसम्म पुगेर अनुसन्धान गर्न उनले माग पनि गरेका छन्। यो विषयलाई गिजोल्ने, र कर्मचारीलाई मात्रै सरुवा गरेर अनुसन्धान नहुने उनको तर्क छ ।

Share: