Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
श्रीलंकामा सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि – Lekhanpeeth

श्रीलंकामा सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

Share:

काठमान्डौ/श्रीलंकामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’मा नेपालको प्रतिनिधित्व गर्दै सजिना खनालले ‘मिस एलिगेन्स’को उपाधि हात पारेकी छन् ।

 

३५ देश सहभागी प्रतियोगितामा उनले आफूलाई उत्कृष्ट दश भित्र पार्दै उनले ‘मिस एलिगेन्स’को उपाधि जितेकी हुन् ।

 

सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो ।

Share: