Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सभामुखबाट राजीनामा दिएका बाबुराम मन्त्री बन्दै – Lekhanpeeth

सभामुखबाट राजीनामा दिएका बाबुराम मन्त्री बन्दै

Share:

काठमान्डौ/कोशी प्रदेशमा सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । सरकारका लागि दाबी पेस गर्न सभामुखबाट राजीनामा दिएका गौतमलाई माओवादी केन्द्रले मन्त्री बनाउन लागेको हो ।

 

हिजो ४६ जना सांसदको समर्थनसहित दाबी पेश गरेपछि कोशीमा कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री थापाले आज साँझ शपथ खाँदै छन् ।

 

मुख्यमन्त्रीसँगै सभामुखबाट राजीनामा दिएका गौतमले पनि मन्त्रीको शपथ खाने तय भएको स्रोतले जानकारी दिएको छ ।

Share: