पक्राउ परिन् अधिवक्ता भगवती पाण्डे

330
0
Share:

काठमान्डौ/अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् । दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीको आधारमा उनलाई बुधबार बिहान पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

 

पाण्डेले एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।

Share: