Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पक्राउ परिन् अधिवक्ता भगवती पाण्डे – Lekhanpeeth

पक्राउ परिन् अधिवक्ता भगवती पाण्डे

407
0
Share:

काठमान्डौ/अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् । दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीको आधारमा उनलाई बुधबार बिहान पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

 

पाण्डेले एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।

Share: