Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधान न्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस – Lekhanpeeth

प्रधान न्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

285
0
Share:

काठमान्डौ/संवैधानिक परिषद्ले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ । बैठकले शनिवार(पर्सी)बाट रिक्त हुन लागेको प्रधानन्यायाधीश पदका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो ।

 

डोटी जिल्लाको सिलगढीमा सन् २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०३८ चैत्र २७ गते शाखा अधिकृत९अस्थायी०बाट सेवा प्रवेश गरेका हुन् ।

Share: