Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्रको बैठक आज पनि बस्दै – Lekhanpeeth

माओवादी केन्द्रको बैठक आज पनि बस्दै

400
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज आइतवार पनि बस्दै छ ।

 

कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको एक नेताले जानकारी दिए ।

 

आइतवार बस्ने बैठकमा केन्द्रीय समितिले योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने जानकारी दिए ।

Share: