Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रोल्पाको तिलामा बस दुर्घटना, ६ जना गम्भीर घाइते – Lekhanpeeth

रोल्पाको तिलामा बस दुर्घटना, ६ जना गम्भीर घाइते

377
0
Share:

काठमान्डौ/रोल्पाको तिलामा बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।

 

रोल्पाको बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत तिलानजिक ऋचिमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

 

रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारु मगरले अहिले प्रहरीले उद्धारको काम गरिरहेको बताए । बसमा १५ जना सवार थिए । जसमध्ये ६ जना गम्भीर घाइते भएका हुन् ।

Share: