राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

255
0
Share:

काठमान्डौ/राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १०स्१ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

 

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्नेछिन् ।

Share: