Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो – Lekhanpeeth

स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो

417
0
Share:

काठमान्डौ/त्रिभुवन विश्व विद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुला गरेको छ । त्रिविले कक्षा १२ को नतिजा नआउँदै शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।

 

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार नयाँ भर्ना खोलिएको जारी सूचनामा उल्लेख छ ।

 

साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने त्रिविले जनाएको छ ।

 

Share: