Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
त्रिवि सेवा आयोगको अध्यक्षमा डा. भट्टराई नियुक्त – Lekhanpeeth

त्रिवि सेवा आयोगको अध्यक्षमा डा. भट्टराई नियुक्त

299
0
Share:

काठमान्डौ/त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । इतिहास केन्द्रीय विभागमा प्राध्यापनरत डा। भट्टराईलाई गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा नियुक्त गरेका हुन् ।

 

नवनियुक्त अध्यक्षले बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । उनी त्रिवि इतिहास केन्द्रीय विभागका प्रमुख पनि हुन् ।

Share: