Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते – Lekhanpeeth

केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

163
0
Share:

काठमान्डौ/केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।

 

त्रिशुरमा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नजिकैका दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचार गरिदै गरेको राज्यका राजस्व मन्त्री के राजनले बताएका छन् । मन्त्री घटनास्थल पुगेर घटनाको जानकारी लिएका छन् ।
दुर्घटनाको कारण बारे अनुसन्धान भइरहरेको छ ।

Share: