Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोशीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने – Lekhanpeeth

कोशीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने

Share:

काठमान्डौ/कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी गरेका छन् । गठबन्धन दलका तर्फबाट दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका हुन् ।‌

 

पहिलो पटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

Share: