Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौँ महानगरले गर्‍यो दुई सहकारी खारेज – Lekhanpeeth

काठमाडौँ महानगरले गर्‍यो दुई सहकारी खारेज

285
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाले दुई वटा सहकारी खारेज गरेको छ ।

 

गत साउन १६ गतेको निर्णय अनुसार महानगरको सहकारी विभागले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिं र सुकस बचत तथा ऋृण सहकारी संस्था लि।लाई कारबाही गरेको हो ।

Share: