Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन – Lekhanpeeth

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन

Share:

काठमान्डौ/संसदीय सुनुवाइ समितिको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । उजुरीकर्तापछि आजै गरिएको सुनुवाइपछि समितिले सर्वसम्मतिले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

 

समितिको सिफारिस पुगेसँगै अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशको शपथ खुवाइएपछि प्रधानन्यायाधीशका रूपमा श्रेष्ठले सर्वोच्च अदालतमा पद बहाली गर्नेछन् ।

Share: