Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज – Lekhanpeeth

प्रधानन्यायाधीश श्रेष्ठको शपथ आज

309
0
Share:

काठमान्डौ/नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

 

शीतल निवासमा आज दिउँसो १स्४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति पौडेलको निजी सचिवालयले जानकारी दिएको छ । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा ९२०बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

Share: