Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची – Lekhanpeeth

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

273
0
Share:

काठमान्डौ/प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।

 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोग नेपालको १५औं बार्षिक प्रतिवेदन २०७७–७८ तथा १६औं प्रतिवेदन २०७८–७९ पेश गर्ने कार्यसूची रहेको छ ।

Share: