अध्यागमनका महानिर्देशक झलकरामको जिम्मेवारी खोसियो, तानिए गृह

263
0
Share:

काठमान्डौ/अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको छ । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

 

दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने बताइएको छ ।

Share: