Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी भूपेन्द्र खत्रीलाई – Lekhanpeeth

काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी भूपेन्द्र खत्रीलाई

233
0
Share:

काठमान्डौ/नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्रीले काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । खत्रीले शुक्रबार टेकुस्थित काठमाडौँ प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

 

केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौँ प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो । नेपाली काँग्रेसका तत्कालीन सांसद मोहम्मद अफताव आलमलाई हतकडी लगाएका खत्री निडर र व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित छन् ।

 

२०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी आफ्नो ब्याचबाट एसएसपी बढुवा हुँदा दोस्रो नम्बरमा रहेका थिए ।

Share: