Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दिवंगत अभिनेता सारुक ताम्राकारका बुबाको निधन – Lekhanpeeth

दिवंगत अभिनेता सारुक ताम्राकारका बुबाको निधन

Share:

काठमान्डौ/दिवंगत अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ। सारुकको निधनपछि उनी अस्पताल भर्ना भएका थिए‌। उनी नर्भिक अस्पतालमा उपचाररत थिए‌। उनको निधन भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।

 

गत असार २१ गते सारुक आफ्नै घरमा मृत भेटिएका थिए। उनी नेपाल चलचित्र कलाकार सङ्घका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।

Share: