Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन तस्करी प्रकरण : थप एकजना पक्राउ – Lekhanpeeth

सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

Share:

काठमान्डौ/६० किलो सुन प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पौडेल पक्राउ परेसँगै ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

 

सुन तस्करी प्रकरणमा ६ चिनियाँ, एक भारतीय नागरिकसहित २४ जना पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो ।

Share: