Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त – Lekhanpeeth

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त

389
0
Share:

काठमान्डौ/लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुवर्णलाल बज्राचार्य नियुक्तभएका छन् ।

 

सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई नियुक्त गरेका हुन् । उक्त पद विगत छ महिनादेखि रिक्त थियो । प्रा. डा. बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन् ।

Share: