Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द – Lekhanpeeth

नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

276
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको थियो ।

 

तर चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइए भन्दै चीन भ्रमण रद्द गरेका हुन् ।

Share: