Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शाहरूखको सिनेमा ‘जवान’को ट्रेलर सार्वजनिक – Lekhanpeeth

शाहरूखको सिनेमा ‘जवान’को ट्रेलर सार्वजनिक

Share:

काठमान्डौ/बलिउड अभिनेता शाहरूख खानको प्रतिक्षित सिनेमा ‘जवान’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा शाहरूखको एक्सन दृश्यले प्राथमिकता पाएको छ । सिनेमामा प्रहरी जवानले गरेको संघर्ष चित्रित छ । शाहरूख डबल रोलमा देखिएका छन् ।

 

शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको मुख्य अभिनय रहेको सिनेमा एटली कुमारले निर्देशन गरेका छन् । ‘जवान’ सेप्टेम्बर ७ देखि प्रदर्शनमा आउँदै छ ।

Share: