Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल प्रहरीका १२० डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) – Lekhanpeeth

नेपाल प्रहरीका १२० डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

379
0
Share:

काठमान्डौ/नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ।

 

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Share: