Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एसिया कप हेर्न श्रीलङ्का जाँदै बालेन – Lekhanpeeth

एसिया कप हेर्न श्रीलङ्का जाँदै बालेन

233
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह एसिया कप हेर्न श्रीलङ्का जाँदै छन् । उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलङ्का जान लागेका हुन् ।

 

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलङ्का जान लागेका हुन् ।

 

समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

Share: