Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कुलोमा डुबेर १९ वर्षीय मनोजको मृत्यु – Lekhanpeeth

कुलोमा डुबेर १९ वर्षीय मनोजको मृत्यु

Share:

काठमान्डौ/झापामा पानीमा डुबेर एक किशोरको ज्यान गएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-२ का १९ वर्षीय मनोज तामाङ रहेका छन् ।
तामाङको सोही गाउँपालिका-१ मा रहेको कुलोमा डुबेर मृत्यु भएको हो ।

 

कुलोमा डुबेको सूचना पाएपछि प्रहरी टोलीले उद्धार गरी उपचारका लागि बी एण्ड सी अस्पताल विर्तामोड पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

Share: