Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा डा अञ्जनीकुमार झा नियुक्त – Lekhanpeeth

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा डा अञ्जनीकुमार झा नियुक्त

192
0
Share:

काठमन्डौ/चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा अञ्जनीकुमार झा नियुक्त भएका छन् ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् ।ा

Share: