Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आगोले जलेर महिलाको मृत्यु – Lekhanpeeth

आगोले जलेर महिलाको मृत्यु

279
0
Share:

काठमान्डौ/मोरङको ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् । शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोमा आगो लाग्दा जलेर घाइते भएकी थिइन् ।

 

घाइते भएकी उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Share: