Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ज्येष्ठ प्राध्यापक समाजद्वारा चाडपर्व शुभकामना आदानप्रदान – Lekhanpeeth

ज्येष्ठ प्राध्यापक समाजद्वारा चाडपर्व शुभकामना आदानप्रदान

238
0
Share:

काठमान्डौ/नेपाल ज्येष्ठ प्राध्यापक समाजले आज काठमान्डौमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।‘विसं २०८० को सम्पूर्ण चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा विश्वस्वास्थ्य सङ्गठनले उल्लेख गरेअनुसार ७५ वर्षदेखि ८० वर्षको अवधिमा अल्जाइमर हुने, बुढेसकालमा लाग्ने रोगहरु तथा त्यससम्बन्धी गरिनुपर्ने सावधानीका विषयमा ज्येष्ठ प्राध्यापकबीच छलफल गरिएको थियो ।

 

छलफलमा बुढेसकालमा लाग्ने रोगका विषयमा सचेत हुन तथा ज्येष्ठ प्राध्यापकलाई परेका समस्याका विषयमा समाजले सहयोग र आवाज उठाउनुपर्ने सहभागीहरुको माग थियो ।समाजका अध्यक्ष डा विमलकुमार शर्माको अध्यक्षतामा पद्मकन्या क्याम्पसमा सम्पन्न उक्त कार्यक्रममा ज्येष्ठ प्राध्यापकहरु सहभागी थिए ।

Share: