Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डेढ घण्टाको वर्षाले जलमग्न धनगढी बजार – Lekhanpeeth

डेढ घण्टाको वर्षाले जलमग्न धनगढी बजार

Share:

काठमान्डौ/झण्डै डेढ घण्टासम्म आज बिहान भएको वर्षाले धनगढी उपमहानगरपालिका—१ को मुख्य सडक क्षेत्र र केही बस्तीहरू जलमग्न भएका छन् । सडकको पानी निकासको उचित व्यवस्था नहुँदा सर्वसाधारणलाई आवागमन गर्न समस्या भएको छ ।

 

धनगढी बजारको मुख्यसडक डुवानमा परेको छ ।

Share: