Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फिफा विश्वकप छनोट : आज नेपाल र लाओस खेल्दै – Lekhanpeeth

फिफा विश्वकप छनोट : आज नेपाल र लाओस खेल्दै

364
0
Share:

काठमान्डौ/फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ ।

 

यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ । यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो । जसमा २३ सदस्यीय टोली घोषणा भएका थिए ।

Share: