Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जितपुर सिमराका पूर्वमेयर पौडेल मृत फेला – Lekhanpeeth

जितपुर सिमराका पूर्वमेयर पौडेल मृत फेला

287
0
Share:

काठमान्डौ/बाराको जितपुर-सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत भेटिएका छन्। नेकपा (एमाले)का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल सिमरास्थित आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए।

 

उनी घरमै घोप्टो परेको अवस्थामा मृत भेटिएका जनाइएको छ। पौडेल २०७४ सालमा जितपुर सिमराको प्रमुख बनेका थिए।

 

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Share: